‘संविधान संशोधनपछि मात्र राजपा सरकारमा’

विराटनगर । राष्ट्रिय जनता पार्टी (राजप) नेपालका संयोजक राजेन्द्र महतोले शान्ति–सुरक्षा दिन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । मंगलबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले हत्या, हिंसा, बलात्कारजस्ता घटना बढ्दै गए पनि दोषी पक्रन सरकार असफल भएको जिकिर गरे । उनले संविधान संशोधन नगरेसम्म आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पस्ट पारे । सरकारलाई दिएको … Continue reading ‘संविधान संशोधनपछि मात्र राजपा सरकारमा’